(जसको दिलमा अरु रैछ उसकै भरमा परे) २ तिमी ऊ बिना मर्छौ म तिमी बिना (मैले कस्तो यो माया गरे) २ (भन्नु पर्थ्यो पहिले तिमीले मेरो दिलमा छ अरु) २ जब तिमी बिना म बाँच्न नसक्ने भए अब भन्छौ तिमी (म के गरु) २ (जसको दिलमा अरु रैछ उसकै भरमा परे) २ तिमी ऊ बिना मर्छौ म तिमी बिना (मैले कस्तो यो माया गरे) २ (म चाहन्छु तिम्रै खुशी भन्दिन तिम्रै बनुँ) २ जो सँग तिमी खुशी रहन्छौ उसैलाई अंगाल म के भनु म के भनु (जसको दिलमा अरु रैछ उसकै भरमा परे) २ तिमी ऊ बिना मर्छौ म तिमी बिना (मैले कस्तो यो माया गरे) २
0 comments:
Post a Comment