(शंका नगर तिमी...हो... छैन मेरो कोहि अरु )२ (तिम्रो माया पाउनलाई भन म के गरुँ )२ शंका नगर तिमी... (तिमी बिना नरमाईलो यो संसार किन जिन्दगी नै व्यर्थ लाग्ने तिम्रो साथ बिना )२ तिमीलाई पाउन नसकेमा संसार त्यागि दिन्छु बरु (तिम्रो माया पाउनलाई भन म के गरुँ )२ शंका नगर तिमी... (तिमी जहाँ रहे पनि सधै तिम्रो ख्याल गर्छु दुनियाँले जे भने नि म त तिमीलाई माया गर्छु )२ यो मन भरि बुनि रहेछु मिठा मिठा सपनाहरु @ smslyrics.com (तिम्रो माया पाउनलाई भन म के गरुँ )२ शंका नगर तिमी...हो... छैन मेरो कोहि अरु )२ (तिम्रो माया पाउनलाई भन म के गरुँ )२ शंका नगर तिमी...
0 comments:
Post a Comment